महामारीमा मिडियाको भूमिकाः सीमित श्रोतका बाबजुद पनि खबरदारीमा उत्रिए सञ्चारमाध्यम

लण्डन। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको तेस्रो अर्थात अन्तिम दिन आइतबार “महामारीमा सञ्चारमाध्यमको भूमिका” विषयमा छलफल आयोजना गरियो । उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुले आफ्नो धारणा व्यक्त गर्नुभयो । नेपाल ब्रिटेन डटकमका प्रधानसम्पादक तथा नागरिक दैनिकका लण्डन संवाददाता चिरन शर्माले कोरोना संक्रमण सुरुवात चरणदेखि नै गैर आवासीय नेपाली … Continue reading महामारीमा मिडियाको भूमिकाः सीमित श्रोतका बाबजुद पनि खबरदारीमा उत्रिए सञ्चारमाध्यम